समाजवादको सपना ः सार्वजनिक शिक्षाको हुर्मत

देवीप्रसाद शर्मा /विकल्प न्यूज भदौं ११ गते । ‘समाजवाद’ वर्तमान नेपालको जल्दोबल्दो नारा हो । जपना हो ।  राजनीतिधर्मीको । नयाँ व्यवस्थाका पक्षधरहरुको । प्रगतिवादीहरुको । वर्षौंअघिदेखिको एउटा व्यवस्था अन्त्य भएपश्चात् बनेको संविधानले नै समाजवादउन्मुख नेपालको परिकल्पना गरेदेखि यो नारा अब सीमित व्यक्तिको मात्र पनि रहेन । यो त नेपाली समाजको नारा बनिसक्यो । सबै … Continue reading समाजवादको सपना ः सार्वजनिक शिक्षाको हुर्मत